युएई भ्रमणका लागि सन्दीप नेपाल आए

काठमाडौँ । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने आज नेपाल आएका छन् । अष्ट्रेलियामा जारी बिग बासका केही खेल खेलेर बङ्गलादेश गएका सन्दीप भोलिदेखि हुने नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि स्वदेश फर्किएका हुन् । बङ्गलादेशमा सिलेट सिक्सर्सबाट बीपिएलका छ खेल खेलेर सन्दीप आज अपराह्न काठमाडौँ आइपुगेका हुन् । उनले … Continue reading युएई भ्रमणका लागि सन्दीप नेपाल आए